राष्ट्रपति पौडेललाई हृदयघात
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ। हृदयघातलगत्तै उनलाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।
बिहान अचानक मुटुमा समस्या देखिएपछि अस्पतालमा गरिएको मुटुको परीक्षणबाट उनलाई हृदयघात भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
राष्ट्रपति पाैडेललाई स्वास्थ्यमा देखिएको समस्याबारे अस्पताल प्रशासन, राष्ट्रपतिको कार्यालय र सचिवालयले आधिकारिक सूचना दिएका छैनन् ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया