सरकारले सत्ता पक्षकै सांसद रूवाबासी हुनेगरी बजेट ल्यायो : अध्यक्ष लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता पक्षकै सांसद रुवाबासी हुने गरी बजेट ल्याएर विपाक्षीलाई अप्ठ्यारो पारेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय व्यवस्थामा दुई पक्ष हुने भएपनि योपटक त्यस्तो नदेखिएकोमा व्यङ्ग्य गरे ।
‘बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकाले विरोध गर्ने प्रवृत्ति आइरहेको थियो । अन्त्यमा कम फुलिस्टप पनि चेन्ज नहुने जे छ ताली ठोक्ने अगाडि बढ्ने भन्ने कुराहरु भइरहेको थियो,’ उनले भने, तर अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी ।’
उनले यस्तो बजेट बनाउने वुद्धि र ज्ञान मन्त्रीलाई कसले दियो भन्दै प्रश्न गरेका छन् ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया