कांग्रेस केन्द्रीय समिति बैठक अघि जिल्ला सभापतिको भेला गर्दै रामचन्द्र पौडेल
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् ।
पौडेल निवास बोहोराटारमा जारी बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरी लगायत कही जिल्ला सभापतिहरू सहभागी रहेका छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बस्दैछ । केन्द्रीय समितिको मुख्य एजेन्डा स्थानीय तहको चुनाव तयारी, चुनावी तालमेल, भ्रातृ संस्थाको तदर्थ समिति गठन सहितका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया