रोमानियामा गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार
काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा हाल रोमानियमा रहेका गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार भएको छ । स्टेजमा गीत गाउने क्रममा उनीमाथि क्यान बियरको बोतल प्रहार भएको हो ।
हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि बोत्तल प्रहार भएको थियो ।
उनीमाथि बोत्तल प्रहार गर्नेलाई नियन्त्रणमा लिइसकेको आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया