नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ ।
मलेसियको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ सम्हालेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन जोडेको हो ।
नेपालका लागि सूर्यन्शु कोइराला र निरजकुमार यादवले समान ४२ रन बनाए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया