जापान र साउदी अरेबिया विश्वकपमा छानिए
काठमाडौं । जापान र साउदी अरेबिया कतारमा यसै वर्ष हुने फिफा विश्वकपमा छनोट भएका छन् ।
गएराति भएको एसियाली छनोटअन्तर्गत समूह बीको खेलमा अष्ट्रेलियालाई उसकै मैदानमा २–० ले हराउँदै जापान विश्वकपका लागि छानिएको हो ।
यस्तै, चीनसँग १–१ को बरारबरी खेल्नका बाबजुद साउदी अरेबिया पनि समूह बीबाट छनोट भएको छ ।

अझै एक खेल खेल्न बाँकी रहेकाले समूह विजेता टुंगो लागेको छैन ।
हारपछि अष्ट्रेलिया भने प्ले एसियाली प्ले अफमा धकेलिएको छ ।
अष्ट्रेलियाले समूह एको तेस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ । यसको विजेताले दक्षिण अमेरिकी देशसँग प्रतिस्पर्धा गर्नेछ ।
इरान र दक्षिण कोरिया यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।
ब्राजिलसँग फराकिलो अन्तरले हारेपछि चिलीको विश्वकप यात्रा कठिन
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया