काठमाडौं महानगरपालिकाले माग्यो नगर प्रहरी (विज्ञापनसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको जवान पदमा आवेदन आह्वान गरेको छ । महानगरपालिकाले करार सेवामा लिनेगरी ६५ सिटमा आवेदन आह्वान गरेको हो ।
आवेदन नेपाली सेनाले हालै सञ्चालन गरेको सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेकाले मात्र दिन पाउने छन् । नेपाली सेनाको सैन्य पदको अन्तिम नतिजा यही असार १० गते प्रकाशित भएको थियो ।
महानगरपालिकाले इच्छुक उम्मेदवारलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि र प्रवेशपत्रको प्रतिलिपिसहित १५ दिनभित्र काठमाडौं प्लाजास्थित प्रशासन विभागमा निवेदन दिन भनेको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया