यसरी गरिँदैछ सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको हो ।
‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरको छ’, सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
लामाे समय नसासम्बन्धी राेगबाट पीडित रहेकी दाहालकाे बुधबार बिहान ८ः३३ बजे उपचारकाे क्रममा नर्भिक हस्पिटलमा भएकाे थियाे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया