प्रधानमन्त्री पत्नी सीताको आर्यघाटमा अन्तिम बिदाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्तिम बिदाइ भइरहेको छ ।
बुधबार बिहान ६९ वर्षको उमेरमा निधन भएकी दाहालको राजकीय सम्मानका साथ बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, मन्त्रिपरिषद्का सदस्यहरू, संवैधानिक परिषद्का पदाधिकारी, कुटनीति नियोगका अधिकारीका साथै नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।

;Ltf bfxfnsf] cfo{3f6df cGToli6
g]skf -dfcf]jfbL s]G_sf cWoIf Pj+ k|wfgdGqL k’iksdn bfxfn k|r08Ú a’waf/ kz’klt cfo{3f6df wd{kTgL ;Ltf bfxfnsf] kfly{j z/L/df bfuaQL lbg’x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया