‘निर्माण कार्यको बाँकी रकम तुरून्तै भुक्तानी गर’ भन्दै निर्माण व्यवसायी आन्दोलनमा
काठमाडाैं । नेपाल सरकारले असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम (५० अर्बभन्दा बढी) भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रेका छन् ।
आज विहानदेखि व्यवसायीहरू बाँकी रकम असार मसान्तभित्र भुक्तानी गर भन्दै माइतीघरमा आन्दोलनरत छन् । आन्दोलन कार्यक्रमममा महासंघका मानार्थ सदस्यहरू, कार्यसमितिका सल्लाहकारहरू, पदाधिकारीहरू, सदस्यहरू, एशोसिएट सदस्यहरू र बागमती प्रदेश महासंघ तथा उपत्यका भित्रका जिल्ला संघहरू काठमाडौ, ललितपुर, भक्तपुर अन्तर्गतका सदस्यहरू उपस्थित छन् ।
सरकारले करिब १ बर्षदेखि निर्माण ब्यबसायीहरुको असार मसान्तसम्म भुक्तानी नदिएको र म्याद थप पनि नगरेको हुँदा ब्यबसायीहरु बाध्य भइ सडक आन्दोलनमा उत्रेको जनाएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया