पहिलोपोस्ट डटकमको प्रकाशन भोलिदेखि बन्द हुने
काठमाडाैं । बिजमाण्डु प्रालिद्वारा सञ्चालनमा रहेको पहिलोपोस्ट डटकमको प्रकाशन भोलिदेखि बन्द हुने भएको छ । एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओम थापाले बताएका छन् ।
कम्पनीका अनुसार अब पहिलोपोस्ट बिजमाण्डूडटकममा फरक स्वादमा उपलब्ध हुनेछन्। पहिलो पोष्ट डटकमख २०७१ साउन १ गतेबाट सञ्चालनमा आएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया