कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक लाइभ [भिडिओ]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको हो।
यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए।
एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया