कांग्रेस बैठक : केन्द्रीय सदस्यहरूले धारणा राख्दै [लाइभ]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सिमितिको आजको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरू हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा दस एजेन्डा प्रस्तुत गरेका थिए । उक्त एजेन्डामाथि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नेछन्।


प्रतिक्रिया