NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

कांग्रेस बैठक : केन्द्रीय सदस्यहरूले धारणा राख्दै [लाइभ]

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सिमितिको आजको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरू हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा दस एजेन्डा प्रस्तुत गरेका थिए । उक्त एजेन्डामाथि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नेछन्।

ताजा अपडेट

नेपालवाच विशेष