कुशल भुर्तेलको आक्रमक बलिङ, १५७ रनमा समेटियो यूएई
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तरगतको खेलमा नेपालसामु यूएई ‘ए’ १५७ रनमा समेटिएको छ ।
कोलम्बोमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो ।
कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि युएईले सामान्य लक्ष्य मात्र प्रस्तुत गर्न सकेको हो ।
नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । खेलमा मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सराफले १/१ विकेट लिए ।
खेलमा यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया