सचिव राउतसहित १७ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आज अनुमति दिएको हो ।
अर्कोतर्फ सर्वोच्च अदालतमा उनीहरूले आफ्नो पक्राउविरुद्ध दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा पनि आजै आदेश आउँदै छ । हिजो उक्त रिटमाथि एक हप्ता लामो सुनुवाइ सकिएको हो।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया