आज सुनचाँदीको मूल्य कति छ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि सोहि मुल्यमा कारोबार सुनको मुल्य साताको अन्तिम दिन स्थिर छ।
यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया