जमुना रानाको ‘हेरेको होइन र ?’ सार्वजनिक
काठमाडौं । गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीत सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ । हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत गरेकी छन् ।
यो गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा, र कमल रानाले अभिनय गरेका छन् । भिडियो रानाले नै निर्देशन गरकी हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया