एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु
काठमाडौं । एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ ।
बैठक आलोकनगरस्थित पार्टी कार्यालयमा बसिरहेको हो ।
बैठकमा राष्ट्रिय राजनीति, संगठन सुदृढीकरण, पार्टीको सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव लगायतका एजेन्डा छन् ।
जारी बैठकमा १०३ जना पोलिटब्युरो सदस्य उपस्थित रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक भोलिसम्म चल्ने छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया