कांग्रेसले गर्ने भनेको ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित
काठमाडौं । नेपाली कांग्रेसले गर्ने भनेको ‘समुदायमा कांग्रेस’ स्थगित भएको छ ।
मंगलबार सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभएसम्मका उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
उनले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले उक्त कार्यक्रम तत्काललाई रोकिएको बताए ।
साउनमा बसेको केन्द्रीय समिति बैठकले कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ’समुदायमा कांग्रेस’ कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया