कुलमान घिसिङलाई निलम्बन गरि कारबाही गर्न प्रेम सुवालको माग
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निलम्बन गरि कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुवालले विजुली महशुल उठाएको भन्दै कारबाही गर्नु पर्ने माग गरेका हुन् ।
‘सभामुख महोदय, विजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरि कारबाही गर्न जरुरी छ,’ उनले भने ।
यस्तै सांसद सुवालले डेडिकेटेड ट्रंक लाइनबाट विजुली लिएर महशुल नबुझाउनेहरुसँग मन्त्रीहरुको साँठगाँठ रहेको भन्दै छानविन गरि कारबाही गर्न माग गरे ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया