गायिका ऋतुको ‘ए होई तीजको बेलामा’ सार्वजनिक
काठमाडौं। गायिका ऋतु कडेलको तीज गीत ‘ए होई तीजको बेलामा’ सार्वजनिक भएको छ ।
गीत उनको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । डा. दिपक यात्रीको शब्द रहेको गीतमा ऋतुको एकल आवाज छ । गीतमा सुमित्रा कोइरालाले संगीत गरेकी छन् ।
गीतको भिडियो यशु भट्टराई, बाल कलाकार सुरुची त्रिपाठीलगायतका कलाकारहरुले नृत्य गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया