मिटर नामसारीका लागि निवेदन दिएकाहरुलाई लिखित उजुरी गर्न प्राधिकरणको आह्वान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मिटर नामसारीका लागि निवेदन दिएका ग्राहकहरुको लागि ३५ दिने सुचना जारी गरेको छ ।
प्राधिकरणले प्रादेशिक कार्यालय अन्तर्गत लगनखेल र जोरपाटी वितरण केन्द्रमा मिटर नामसारीका लागि निवेदन दिने ग्राहकहरुको लागि ३५ दिने सुचना जारी गरेको हो ।
प्राधिकरणले ग्राहकहरुको विद्युत नामसारी हुनुपर्ने कुनै कारण भए अथवा कसैको हकदाबी लाग्ने भएमा तोकिएको समयभित्र सम्बन्धित वितरण केन्द्रहरुमा प्रमाण सहित लिखित उजुरी गर्नु आह्वान गरेको हो ।
निवेदन दिने ग्राहाकहरुको सूची प्राधिकरणको बाग्मती प्रादेशिक कार्यालयको वेवसाइट र सम्बन्धित वितरण केन्द्रको सूचना पार्टीमा प्रकाशित गरिएको जनाइएको छ ।
सूचना :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया