पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबल २०२२ का लागि छनोट
काठमाडौं । पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबल २०२२ का लागि छनोट भएका छन् ।
गएराति भएको प्लेअफको खेलमा नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो । पोर्चुगलका लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गरे। उनले ३२ औं र ६५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाएका हुन् ।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा पोल्याण्डले स्विडेनलाई हराउँदै आगामी विश्वकप यात्रा तय गरेको छ । पोल्याण्डका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले १-१ गोल गरे भने स्विडेनले कुनै गोल गर्न सकेन ।
पोल्याण्ड भर्सेस स्विडेन : लेवान्डोस्की र इब्राहिमोभिचमध्ये एकले विश्वकप नखेल्ने निश्चित
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया