एसिया कप: भारत-पाकिस्तान भिड्दै, यस्तो छ दुवै देशको प्लेइङ ११
काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।
श्रीलंकाको कोलम्बोमा हुने खेलमा दिउँसो सवा ३ बजे विश्व क्रिकेटका दुई उम्दा टोली भिड्न लागेका हुन् ।
समूह चरण ए मा परेका यी दुवै टिमबीच बर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक हुनेछ । सुपर फोर अन्र्तगतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ ।
पाकिस्तानले भने सुपर फोर अन्तर्गतको पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।
पाकिस्तान
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, फहिम अशरफ, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
भारत
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया