खाना खाँदा मोबाइल हेर्ने बानी छ ? सावधान !
एजेन्सी । अधिकांश व्यक्ति खाना खाने समय पनि मोबाइल चलाउन छाड्दैनन् । धेरैमा यसको लतसमेत बसेको छ । तर के तपाइलाई थाहा छ ? यसरी खाना खाने समय पनि मोबाइलको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
यसले शरीरलाई विभिन्न रोगको सिकार बनाउँछ । ‘एनभाइरोमेन्टल जनरल अफ हेल्थ’ को रिपोर्ट अनुसार खाना खाने समयमा मोबाइल चलाउने व्यक्तिमा सम्भावना धेरै हुन्छ ।
मोबाइल फोन चलाएर खानेकुरा खाँदा पनि मधुमेहको जोखिमसमेत उच्च हुन्छ । खाना खाने समयमा मोबाइल प्रयोग गर्दा मेटाबोलिजम कम हुन्छ । जसले खाना राम्ररी पच्दैन र तौलमा पनि उतारचढाव आउँछ ।
यस्तै, यो बानीको विकासले पाचन सम्बन्धि समस्या हुन्छ । यसरी खाना खाँदा मोबाइलमा व्यस्त हुँदा खाएको खाना पचाउन ग्राहो हुन्छ । जलिे पेट दुख्ने, अपच तथा कब्जियतको समस्या निम्तिनछ । योसँगै खाने बेला मोबाइल प्रयोगले निन्द्रामासमेत असर गर्छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया