च्यासलमा शीर्ष नेताहरूले दिए नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ ।
च्यासलस्थित मुख्यालयमा राखिएको उनको पार्थिव शरीरमा राजनीतिक दलका शिर्ष नेता, सरकारका मन्त्री लगायतले अन्तिम श्रद्धाञ्जली दिए । उनलाई श्रद्धाञ्जली दिन त्यहाँ नेताहरूको बाक्लो उपस्थिति देखियो ।
नेम्वाङको शव पार्टी कार्यालयमा भोली दिउँसोसम्म राखिनेछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका थिए ।
















ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया