सन्दीपले दिलाए नेपाललाई चौथो सफलता
काठमाडौं । त्रिदेशीय सिरिजमा मलेसियाविरूद्द सन्दीप लामिछानेले नेपाललाई चाैथाे सफलता दिलाएका छन् ।
पहिलो बलमा नै करण केसीले पहिलो विकेट र कुशल मल्लले दोस्रो विकेट लिए । तेस्रो विकेट दीपेन्द्रसिंह एेरीले लिए । ३८ बलमा २४ रन बनाएर खेलरहेका अहमेद फैजलाई सन्दीपले कुशल मल्लमार्फत् क्याचआउट गराएर चाैथाे विकेट लिएका हुन् ।
खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया