NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

प्रहरी अस्पतालमा ६ नर्सलाई अवसर

काठमाडौं । नेपाल प्रहरी अस्पतालले ६ जना नर्सका लागि आवेदन खुलाएको छ ।

उत्तीण सूचीमा रहेका परीक्षार्थीहरुका लागि निवेदन दिन अस्पतालले आवेदन खुलाएको हो । आवेदन असोज २ गतेसम्म दिन सकिने अस्पतालले जनाएको छ ।

हेराैं सूचना :

ताजा अपडेट

नेपालवाच विशेष