नायिकाहरुको तीज: रातो पहिरनमा चिटिक्कै, करिष्मादेखि पुजासम्म (फोटोहरु)
काठमाडौं । हरितालिका तीज, नारीहरुको महान पर्व हो ।
परापूर्वकालमा पार्वतीले महादेव पति पाउँ भनि निराहार व्रत बसेका कारण मनोकांक्षा पूरा भएको धार्मिक कथनमा बिश्वास गरी तीजमा हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् ।
त्यतिमात्र नभएर वर्ष भरी मनमा रहेका पीर व्यथाहरु गीतको माध्यमबाट व्यक्त गर्न दिदीबहिनी जम्मा भएर नाचगान गरी रमाइलो गर्ने परम्परा पनि छ ।
यस्तैमा नायिकाहरुले पनि आ–आफ्नै तरिकाले तीज मनाउँदै छन् । उनिहरुले तीज मनाउँदै तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक पनि गरेका छन् ।
हेरौँ कुन नायिकाको तीज कस्तो रहयोः
करिष्मा मानन्धर
नेपाली चलचित्र क्षेत्रकी सदावाहार र चर्चित नायिका हुन्, मानन्धर । उनले पनि यस बर्ष तीज मनाएकी छन् । सामाजिक सञ्जाल फेशबुकमा उनले केहि फोटो सार्वजनिक गरेकी छन् ।






केकी अधिकारी
अधिकारी पनि नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् । उनले पनि रोतो सारीसहित गरगहना लगाएर पुजा गर्दै गरेको तस्विर फेशबुकमा सार्वजनिक गरेकी छन् ।
उनले सबैमा तीजको शुभकामना दिँदैमन शान्तिको कामना गरेकी छन् । केकी लेख्छिन्, ‘एउटा खुशी मनले मात्र अरुलाई खुशी दिन सक्छ, तसर्थ प्रार्थना गर्छु कि यहाँहरु सबैलाई आफ्नो खुशीलाई प्राथमिकतामा राख्न सक्ने शक्ति मिलोस् । देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु । मन शान्तिको कामना ।’

निता ढुंगाना
नायिका निताले पनि तीज मनाएकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना पनि दिएकी छन् । गरगहनासहित रातो सारीमा सजिएकी निताले पनि सामाजिक सञ्जाल फेशबुकमाम तस्विर सार्वजनिक गरेकी छन् ।

बर्षा सिवाकोटी



बर्षा राउत

पुजा शर्मा

ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया