हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले आज आइपिओ बाँडफाँट गरेको हो ।
कम्पनीका अनुसार उक्त आइपिओमा १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको छ । बाँडफाँट भएको आइपिओमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जना सर्वसाधारण आवेदकहरुले २० कित्ताका दरले सेयर पाएको कम्पनीले जनाएको छ ।
कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँका दरले आइपिओ निश्काशन गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्ने छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया