चार किलो चाँदीसहित एक व्यक्ति पक्राउ
काठमाडौं । चार किलो चाँदीका गरगहनासहित एक जना पक्राउ परेका छन् ।
वीरगन्जबाट कलैयातर्फ मोटरसाइकलमा जाँदै गरेको अवस्थामा चार किलो चाँदीका गरगहनासहित वीरगन्जका–३ का राजेश साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना १६ प ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दुधिराम न्यौपानेले जानकारी दिए ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया