कप्तान रोहित भन्छन्- पुरस्कार रकम आएको छैन्, आउँछ भन्नेमा आशावादी छौँ
काठमाडौं । सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि नआएको खेलाडीले बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताए ।
एसियाड गेममा भाग लिनका लागि चीन जानुअघि भएको बिदाई कार्यक्रममा कप्तान पौडेलले सरकारले घोषणा गरेको अहिलेसम्म नआएको बताएका हुन् ।
उनले रकम आउनेमा आशावादी रहेको बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया