असोज २१ गतेबाट सहुलियत पसल सञ्चालन हुने, कतिम्म छुट पाइन्छ?
काठमाडौं । असोज २१ गतेदेखि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा आउने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले दशैं, तिहार र छठ पर्वका लागि २१असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
उनले पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने जानकारी दिए । सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया