NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

सुचना विभागले माग्यो पत्रकार वृत्ति कोषका लागि आवेदन

काठमाडाैं । सुचना तथा प्रसारण विभागले पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारका लागि पत्रकार वृत्ति कोष (पेन्सन) का लागि आवेदन माग गरेको छ ।

विभागले सूचना जारी गर्दै वृत्ति काषका लागि ३० दिनभित्र मापदण्ड पुगेका पत्रकारसँग आवेदन मागेको हो ।

उक्त वृत्ति कोषमा आवेदन दिन तीस वर्षसम्म निरन्तर पत्रकारिता गरेको हुनुपर्छ ।

हेरौं सुचना : 

May be an image of text

ताजा अपडेट

नेपालवाच विशेष