देवघाटमा नुहाउने क्रममा हराए दुई युवा
चितवन । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन् ।
आज बिहान ७ त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा भारतको आसाम घर भई लक्ष्मी नारायण मन्दिरमा संस्कृत पढ्दै आएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १७ वर्षीय पंकज दाहाल बेपत्ता भएका हुन् ।
भारतको आसाम घर भइ धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका उनीहरु मन्दिरको संयुक्त भ्रमणमा आएका थिए ।
नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया