अमेरिकाको भ्रमण सकाएर फर्किए सिके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका उनी शनिबार बिहान स्वदेश फर्किएका हुन् ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले अमेरिकाको भ्रमण पूरा गरी आफ्नो पार्टीका राष्ट्रिय अध्यक्ष राउत आज स्वदेश फर्किएको जानकारी दिए ।
अमेरिकामा दश दिन बिताएर स्वदेश फर्किएका राउतलाई स्वागत गर्न विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया