डाक्टरहरूमाथि कुटपिट गर्नेलाई सिधै जेल हाल्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन निर्माण गर्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभासमेत रहेको थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताउँदै जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए ।
आजको संसद बैठकमा बोल्दै थापाले भने, ‘सम्झौता भएको २४ घन्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको छ । डाक्टरमाथि आक्रमण हुँदा ’जेल उइथ आउट बेल’ हुन्छ भन्ने डर हुँदैन अनि उपभोक्तालाई वैधानिक गुनासोको भर हुँदैन यस्तो घटना दोहोरिइरहन्छ ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया