यू-१९ एसीसी प्रिमियर कप: ४ वैकल्पिकसहित १६ सदस्यीय टोली घोषणा, को को छन् टिममा?
काठमाडौं । मलेसियामा हुन लागेको यू– १९ एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोलीमा खनाल(कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर रहेका छन् ।
यस्तै दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा पनि टोलीमा समेटिएका छन् ।
प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव वैकल्पिक खेलाडीहरुमा समावेश छन् । नेपलले समुह एमा रहेर बहराइन, साउदी अरेबीया र इरानसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया