नेपालगञ्जमा कर्फ्यु खुकुलो बनाउने निर्णय
काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजोदेखि जारी भएको कर्फ्यु सर्वपक्षीय बैठकले खुकुलो बनाउने निर्णय गरेको छ ।
बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्था सामान्य अवस्थामा ल्याउने र नेपालगञ्ज क्षेत्रमा जारी रहेको कफ्यु खुकुलो बनाउँदै लगी पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया