शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको परीक्षाको नजिता सार्वजनिक गरेको छ ।
आयोगले यही असोज १७ गते सञ्चालन गरेको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरुको लिखित प्राप्ताङ्कसहितको आधारमा नतिजा प्रकाशन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, शिक्षा र स्वास्थ्य शिक्षा विषयमा नियुक्ति सिफारिसका लागि छनोट भएका उम्मेदवारहरुको योग्यतासहितको नजिता प्रकाशन गरिएको हो ।
विस्तृत जानकारीका लागि आयोगको वेबसाइटमा हेर्न सकिनेछ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया