जाजरकोटको सडक निर्माणमा घोटाला, उपभोक्ता समितिका दुई जनाविरुद्ध उजुरी
काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिका-२ स्थित तिमलडाँडादेखि कोषिटाकुरा जोड्ने सडक निर्माणमा अनियमितता भएको पाइएको छ ।
अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले योजनाका उपभोक्ता समितिमा संलग्न दुई व्यक्तिलाई सोधपुछ गर्ने भएको छ ।
गत शुक्रबार सूचना जारी गर्दै आयोगले समितिका कर्णबहादुर बस्नेत र कविलाल बस्नेतलाई तीस दिन भित्र अनुसन्धान महाशाखा नं. ५ मा हाजिर हुन निर्देशन दिएको हो ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया