चलचित्रबारे अध्ययन गर्दै हुनुहुन्छ ? यसरी लिनुहोस् छात्रवृत्ति
काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धि अध्ययन, अनुसन्धान एवं विद्वतवृत्तिका लागि छात्रवृत्ति दिने भएको छ ।
छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थी हुनुपर्नेछ । त्यस्तै अनुसन्धाता तथा शोधकताएबात तोकिएका प्रमाण र कागजातहरुसहित आवेदन दिनुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्य विद्यार्थीले १५ दिन भित्र बोर्डको कार्यालय वा ईमेल मार्फत आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया