राति ११ बजे इजरायल जाँदै नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज बुधबार राती जाने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार सरकारले द्वन्द्वग्रस्त इजरायलमा उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर जाने भएको हो ।
प्रतिक्रिया