उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
सोमबारदेखि नै अस्वस्थ रहेका उनलाई बुधबार साँझ अस्पातल भर्ना गरिएको हो । यादवलाई सिभिल अस्पताल भर्ना गरिएको छ ।
अहिले उनको अवस्थामा भने सुधार आएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार बिहान यादवलाई फोन गरेर स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया