NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितका सांसदलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेस कोशीले विद्रोह गरेर मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्की र उनलाई समर्थन गरेका प्रदेश सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

आज बसेको प्रदेश कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले पार्टीको कोशी संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

३१ सदस्यीय कार्य सम्पादन समितिमध्ये १४ सदस्यको उपस्थितिमा बसेको बैठकमा सहभागी केही सदस्यले हस्ताक्षर नगरी फर्केका थिए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष