माओवादी प्रवेश गर्दै भूतपूर्व गोरखा सैनिकका पदाधिकारीहरू
काठमाडौं । भूतपूर्व गोरखा सैनिक संगठन गेसोका केही पदाधिकारी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । उनीहरूलाई शनिबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउँदैछन् ।
उनीहरूलाई शनिबार अपराह्न ४ बजे पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको पेरिसडाँडा स्रोतले जनाएको छ ।
गेसोको कुन–कुन पदाधिकारी माओवादी केन्द्र प्रवेश गर्दैछन् भन्नेबारे भने केही खुलाइएको छैन ।
पार्टी प्रवेश गरेकालाई आज नै पार्टीमा जिम्मेवारी दिने तयारी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया