देउराली सहकारीका प्रबन्धक र कर्जा संयोजक पक्राउ
काठमाडौं । हजारौं सर्वसाधरणको निक्षेप हिनामिना गरेको आरोपमा ललितपुरको सातदोबाटोस्थित देउराली सहकारीका थप दुई पदाधिकारी पक्राउ परेका छन् । कर्जा समितिका संयोजक राजेन्द्र खत्री तथा व्यवस्थापन दिपक केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार पक्राउ गरेको हो ।
सो सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईलाई यसअघि नै पक्राउ परिसकेका छन् । सो सहकारीले सर्वसाधर । सिआइबीले पक्राउ परेका उपर संगठित अपराध मुद्दामा पनि अनुसन्धान थालेको छ । सो सहकारीका अन्य सञ्चालकहरु भने फरार रहेका छन् । प्रहरीले सञ्चालकहरुको सम्पत्ति रोक्काका लागि पत्राचार गरेको छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया