सन्दीपले लिए मलेसियाको तेस्रो विकेट
काठमाडौं। टी—२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले मलेसियाविरुद्धको तेस्रो विकेट लिएका छन् ।
मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो तेस्रो विकेट सन्दीपबाट गुमाएको हो ।
सन्दीपले मलेसियाका ब्याट्सम्यान विरनदिप सिंहलाई एलबीडब्लू आउट गराए । सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया