भोलिदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने
काठमाडौं । भोलि कार्तिक १६ गते विहीबारदेखि सरकारी कार्यलय खुल्ने समय घट्ने भएको छ।
देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सोही बमोजिम भोलिदेखि सरकारी कार्यालय माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै खुला रहनेछन्।
शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने जनाइएको छ ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया